44 स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, तिनुले तेइकन आम्नो सारा सुम्पतिको हक दिन्याछुन्।
तेइ कमारो धन्याको हो, जैकन तेइका मालिक आउन्या बेला तेइथै गरिरया फेला पाड्न्याछुन्।
तर तेइ कमाराले आम्नो मुनौदा ‘मेरा मालिक आउन बार गन्याछुन्’ भुनि कमारा र कमारिहरुकन कुट्न लाग्यो, र तेइ खान, पिन र मात्तिन लाग्यो भुन्या,