43 तेइ कमारो धन्याको हो, जैकन तेइका मालिक आउन्या बेला तेइथै गरिरया फेला पाड्न्याछुन्।
तिँ कमाराहरु धन्याका हुन्, जैको मालिक घर आउँदा तिनुहरुकन ब्युजिरया फेला पाड्न्याछुन्। स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, तिनुले आम्नो पाउरो कसि तिनुहरुकन खान बसाल्ल्याछुन्, र आइकन तिनुहरुको सेबा गन्न्याछुन्।
इसु प्रभुले भुन्या, “तेइ बिसासि र बुद्दिमानि कमारो को हो? जैकन तेइका मालिकले आम्नो झानकन ठिक्क सुमयमै तिनुहरुका भागमै पड्न्या खच्च दिन अडाउन्याछुन्।
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, तिनुले तेइकन आम्नो सारा सुम्पतिको हक दिन्याछुन्।