42 इसु प्रभुले भुन्या, “तेइ बिसासि र बुद्दिमानि कमारो को हो? जैकन तेइका मालिकले आम्नो झानकन ठिक्क सुमयमै तिनुहरुका भागमै पड्न्या खच्च दिन अडाउन्याछुन्।
तेइ कमारो धन्याको हो, जैकन तेइका मालिक आउन्या बेला तेइथै गरिरया फेला पाड्न्याछुन्।
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”
तुमिहरु आम्नो निम्ति र आम्ना स्हबै मन्डलिका बिसासिहरुका निम्ति होस्यार रया। पबित्त आत्माले तुमिहरुकन मन्डलिको जुम्मा लाया हुनाले उनुले आम्नै रगतले किन्या परमेसोरको मन्डलिको हेरबिचार तुमिहरु गर।
केइ गरि मुइले बार गर्या भुन्या परमेसोरको घरा मान्ठहरु कैथो गरि हड्नु पड्छ भुन्न्या कुडा यइ चिठिकबाट थाँ पाउन्याछौ। परमेसोरको घर भुन्नाले ज्युँदो परमेसोरको मन्डलि, स्हाँचो कुडाको खामो र जग हो।
मन्डलिको राम्मो गरि हेरबिचार गन्न्या एल्डरहरु दोब्बर मान पाउन्या लायकका हुन्छन्, खास गरि जोले परमेसोरको बचनको प्रचार र सिच्छ्यामै म्हिनेत गद्दाछुन्।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।
क्यानभुन्या परमेसोरको काम गन्न्या हुन मन्डलिको अगुवा बदि नलाग्या हुनु पड्डोछ। तेइ मान्ठ भुन्या नमान्न्य, स्हाट्टै झोकिन्या, जाँड रक्सि पिन्या, राडो पाड्न्या र धुनस्हुम्पतिको लाल्चो गन्न्या हुनुहुनैन,