41 तब पत्तरुसले भुन्या, “हे प्रभु, क्या यइ उक्खान हाम्मै निम्ति मात्तै भुन्या हौ, कि अरु स्हबैका निम्ति?”
मोइले तुमिहरुकन भुन्या जैथै स्हबैकन भुन्दछु, ‘चुनाखो होउ।’”
इसु फेरि चेलाहरु भया ठौर आया, र तिनुहरुकन ढुलिरया भेटाया। तब इसुले पत्तुरुसकन भुन्या, “सिमोन, तुमि ढुलिरया छौ? क्या एक घन्टा पुनि चुनाखो हुन स्हक्तैनौ?
“आम्नो मालिकको इच्छा थाँ पाइ पाइकन पुनि नस्हतिन्या र तिनुको इच्छा अनुसार नगन्या कमाराले भौति कुटाइ खान्याछ।
तर मालिकको इच्छ्या नथाँपाइ कुटाइ खान्या लाएकको काम गन्न्याले नापा कुटाइ पाउन्याछ। जैकन मस्तै दियाछ, तेइकन मस्तै मागिन्याछ, र जैकन मस्तै जुम्मा लायाछ, तेइबाट अझ भौति ल्हिन्याछ।