33 तुमिहरुको सुम्पति बेचि नागाकन दान गर। आम्नो निम्ति नफाट्न्या थैलाहरु बुनाउ। सोर्गमै कैले ननेठिन्या धुन खेडि राख। ताँइ चोद्दैनुन् र किडा पुनि लाग्दैनुन्।
तर तुम्मो हिर्दया देखि नागाकन देउ ज्या तुमि स्हात छ, र तुम्मो निम्ति स्हबै कुडा स्हुद्दिन्याछ।
इसुले भुन्या, “आम्ना बिअ धुन सुम्पति जुम्मा गन्न्या, तर परमेसोरको हेराइमै स्हाउ नहुन्या मान्ठको अबस्ता यस्तै हुन्छ।”
मु तुमिहरुकन भुन्दछु, आम्नो निम्ति सुन्सारको धुनले स्हात्याहरु बुनाओ, जैबेला तेइधुन स्हकिन्छ, तब तिनुहरुले तुमिहरुकन अजम्बरिका घरमै सुम्मान गन्न्याछन।
यइ स्हुन्यापछि इसुले तिनुकन भुन्या, “तुमिकन अझ एक चिजको घटि छ। तुमि स्हात भया, ज्या जति छुन् ति स्हबै बेचि नागाहरुकन बाँडिदेउ, र तुम्मा निम्ति सोर्गमै धुन हुन्याछ, अनि आउ र मेरो पछाडि लाग।”
तिनुहरुले आम्ना जग्गा जुमिन र चिजबिज बेचिकन जै जैकन खाँचो पड्डो छियो तिँ स्हबै तिनुहरुकन बाँडिदिन्छिया।