32 “नानो बगाल, भेइ नमान! क्यानभुन्या तुमिहरुकन आम्नो राज्याका मान्ठ बुनाउन परमेसोर बाबा खुसि छुन्।
तेइबेला इसु पबित्त आत्माले आनन्द भइकन भुन्या, “हे बाबा, सोर्ग र धत्तिका परमप्रभु, मु तुमिकन धन्यबाद दिन्छु क्यानभुन्या तुमिले यिँ कुडा बुद्दिमान् र टाठा बाठाहरुदेखि लुकाइ राख्या कुडा भाउहरु जैथाकन बुजाइदियौ! क्यानभुन्या, बाबा तुमिकन यइ राम्मो लाग्यो।
तुमिहरु आम्नो निम्ति र आम्ना स्हबै मन्डलिका बिसासिहरुका निम्ति होस्यार रया। पबित्त आत्माले तुमिहरुकन मन्डलिको जुम्मा लाया हुनाले उनुले आम्नै रगतले किन्या परमेसोरको मन्डलिको हेरबिचार तुमिहरु गर।
क्यानभुन्या मुकन थाँ छ, कि मु गयापछि झुटा कुडा सिकाउन्याहरु ब्वाँसा जैथा मान्ठ तुमिहरुकै म्हाँजौनो पैन्याछुन्, र तिनुहरुले बिसासिहरुकन दुख दिन्याछुन्।
यइबिअ हामि तुमिहरु स्हबैका लेखि जैलेपुनि प्रार्थना गद्दाछौं, क्यानकि हाम्मा परमेसोरले तुमिहरुकन ज्या जिबनका लेखि घोइराया हुन्, उनुले लायकको बुनाउन्, अनि स्हबै राम्मा उदेस्या र बिसासमै गन्न्या स्हबै कामकन उनुले स्हबै सक्ति तुमिहरुकन दिउन्।
परमेसोरले स्हबै मान्ठहरुकन स्हइ गरि निसाप गद्दाछुन भुनि यिँ कुडाले स्हाँचि दिन्छ। तेइबिअ तुमिहरु परमेसोरको राज्यको लायकको हुन स्हकोस्, जैका लेखि तुमिहरु दुख स्हइरयाछौ।