Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 12:31 - जुम्‍ली

31 तर परमेसोरकन आम्‍नो राजा बुनाउ, र यि स्‍हबै कुडाहरु पुनि तुमिहरुकन दिन्‍याछुन्।”

Faic an caibideil Dèan lethbhreac




लुका 12:31
14 Iomraidhean Croise  

“तर खाँचो एक्‍कै कुडाको छ, तेइ राम्‍मो कुडा मरियामले छान्‍याइछ, तेइबाट उच्‍याडिन्‍यानाइ।”


क्‍यानभुन्‍या तुमिहरुका बाबाले थाँ पायाछुन् कि तुमिहरुकन ज्‍या कुडाको खाँचो छ र सुन्‍सारका स्‍हबै मान्‍ठहरु यिँ कुडाहरु खोइदाछुन्।


क्‍यानभुन्‍या हडको तालिमले थोकै फाइदा देला तर परमेसोरको भक्‍तिको तालिमले जतातेतैबाट फाइदा मिल्‍लोछ, क्‍यानभुन्‍या यइमै अइलेको जिबन र पछिको जिबनको फइदाको निम्‍ति कबुल गरियाछ।


Lean sinn:

Sanasan


Sanasan