30 क्यानभुन्या तुमिहरुका बाबाले थाँ पायाछुन् कि तुमिहरुकन ज्या कुडाको खाँचो छ र सुन्सारका स्हबै मान्ठहरु यिँ कुडाहरु खोइदाछुन्।
“क्या खाउला क्या पिउला भुनि तुमिहरु झर्को नमान।
तर परमेसोरकन आम्नो राजा बुनाउ, र यि स्हबै कुडाहरु पुनि तुमिहरुकन दिन्याछुन्।”
“नानो बगाल, भेइ नमान! क्यानभुन्या तुमिहरुकन आम्नो राज्याका मान्ठ बुनाउन परमेसोर बाबा खुसि छुन्।
तर परमेसोरकन नरौन्या बिसास नगन्या मान्ठहरु जैथै बेबिचार गन्न्या इच्छ्या नगर।