29 “क्या खाउला क्या पिउला भुनि तुमिहरु झर्को नमान।
इसुले आम्ना चेलाहरुकन भुन्या, “यइबिअ मु तुमिहरुकन भुन्छु, बाँइना निम्ति क्या खाउला र क्या लाउला भुनि झर्को नमान।
यइबिअ तुमिहरु तेति नानो काम पुनि गन्न स्हक्तैनौ भुन्या, अरु कुडाको झर्को क्यान गद्दाछौ?
क्यानभुन्या तुमिहरुका बाबाले थाँ पायाछुन् कि तुमिहरुकन ज्या कुडाको खाँचो छ र सुन्सारका स्हबै मान्ठहरु यिँ कुडाहरु खोइदाछुन्।
इसुले तिनुहरुकन भुन्या, “जैबेला मोइले तुमिहरुकन रुपियाँको थैलो, झोला र पौला नल्हि पठाया छिया तेइबेला क्या तुमिहरुकन केइ कुडाको खाँचो भयो?” तिनुहरुले भुन्या, “अहँ भयोन।”