28 तर आज हुन्या र भोलि ओइलाइ पोलिन्या झाडकन पुनि परमेसोरले यस्तै गरि स्हपाड्डा छुन् भुन्या, याइ बिसास नगन्याहरु, क्या परमेसोरले तुमिहरुकन झुन भौति स्हपाड्दैनुन् र?
इसुले चेलाहरुकन भुन्या, “काँगो तुमिहरुको बिसास?” चेलाहरु अच्चुम्म मान्या र भेइमान्दै आपु-आपु कुडा गन्न लाग्या, “यिँ को हुन्? यिँनुले आँधिबेरिकन पुनि आग्या गर्यार, तेइले पुनि यिनुको भुन्या मान्यो।”