24 कागहरुकन हेर तिहरु बुँदैनुन्, नखेड्डाछुन्, नभुनार गरि राख्ताछुन्, तर पुनि परमेसोरले तिकन खौनास्हान् र तुमिहरु चडाचुडि भुन्दा भौति मोलका छौ।
अनि राजा जात्ति दुखि भयो, तर तेइले आम्नो कबुल र भत्याडमै बैन्या पाउनाहरुका निम्ति तेइ छोट्टिकन दिया बचन काट्न स्हक्योन।
तब तेइले भुन्यो, ‘मु यस्तो गन्न्याछु, मेरा नाना भकारि ओजाडिकन झुन ठुला ठुला स्हैन्याछु, र मेरा स्हबै उनाज र मालसुम्मान ताउनि राख्न्याछु।
क्यानभुन्या बाइन खाना भुन्दा ठुलो र हड टाला भुन्दा ठुलो हो।
तर तुमिहरुका त कपालौना रुआँ पुनि गनि राख्या छुन्, यइबिअ भेइ नमान, तुमिहरु मस्तै भुगेडाभुन्दा भौति मोलका छौ।