19 अनि मु आपैकन भुन्न्याछु, “मस्तै बर्स्ह स्हम्म पुग्न्या मस्तै स्हुम्पति तेरालागि थुप्रियाछ। सुकचैन गरि बस्। खा, पे, र मोज गर्।”’
तब तेइले भुन्यो, ‘मु यस्तो गन्न्याछु, मेरा नाना भकारि ओजाडिकन झुन ठुला ठुला स्हैन्याछु, र मेरा स्हबै उनाज र मालसुम्मान ताउनि राख्न्याछु।
इसुले भुन्या, “एक जुन स्हाउ मान्ठ छियो तेइ म्हंगा म्हंगा टाला लाउँदोछियो र दिनदिनै मोज मजामै बस्तोछियो।
“तर तुमिहरु चुनाखा होउ, मोजमज्जा नगर, मात्तिकन नहँड र यइ जुनिको निम्ति चिन्ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्याछ र एक्कासि तुमिहरुमै तेइ दिन पासो जस्तै आइपड्न्याछ।
तर यति तिँ मोजमजामै रमलिरन्छुन् भुन्या तिँ बाँचेर पुनि मर्या जतिको हो।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।
घात गन्न्या, उत्तौलो, मै हु भुनि घमन्ड गन्न्या, परमेसोरकन भुन्दा सुख चैनकन माया मान्न्या,