16 तेइपछि इसुले तिनुहरुकन एउटो उक्खान भुन्या, “कोइ एक जुना स्हाउ मान्ठको जग्गामै मस्तै उब्जनि भयो।
अनि इसुले स्हबै मान्ठहरुकन भुन्या, “चनाखो हउ, स्हबै किसिमका लाल्चोबाट बैन्या काम गर, क्यानकि मान्ठको जुनि मस्तै धुन सुम्पति भुन्दा ठुलो छ।”
तेइले मुनौनो कुडा खेलाउन लाग्यो, ‘मेरो अनाज राख्न्या मोइति ठाँउ नाइ, अब मु क्या गरुला?’
तापुनि परमेसोरले कैले पुनि भलो गन्न्या काम गन्न छोड्यानाइ, क्यानभुन्या परमेसोरले सरगबाट मेग बर्साइ ठिकै बेलामै अन्न फलाइ दिन्छुन् र स्हबैकन पुग्न्यागरि खान्या कुडा दिइ हाम्मो हिर्दया आनन्दले भरिदियाछुन्। यइगरि परमेसोरले गर्या स्हबै कामले उनुको स्हाँचि दिन्छ।”