15 अनि इसुले स्हबै मान्ठहरुकन भुन्या, “चनाखो हउ, स्हबै किसिमका लाल्चोबाट बैन्या काम गर, क्यानकि मान्ठको जुनि मस्तै धुन सुम्पति भुन्दा ठुलो छ।”
लोभ गन्नु, दुस्ट काम गन्नु, छल गन्नु, छोडुआ हुनु, रिस गन्नु, खिसि गन्नु, अनि घमन्डि र मुर्ख काम गन्नु हो।
तेइपछि इसुले तिनुहरुकन एउटो उक्खान भुन्या, “कोइ एक जुना स्हाउ मान्ठको जग्गामै मस्तै उब्जनि भयो।
धुनकन माया गन्न्या फरिसिहरुले यि कुडा स्हुनेर इसुकन ठट्टामै उडाया।
“तर तुमिहरु चुनाखा होउ, मोजमज्जा नगर, मात्तिकन नहँड र यइ जुनिको निम्ति चिन्ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्याछ र एक्कासि तुमिहरुमै तेइ दिन पासो जस्तै आइपड्न्याछ।
काँडौदो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुन्छ, तर जुनिको चिन्ता, धुन-सुम्पति, सुख-चैनमै पडि बड्न पाउनैनुन्, र तेइको फल पाक्तैन।
तेइबेला मान्ठहरु आपैकन मात्तै माया गन्न्या, रुपियाँ पुँइसाको लाल्चो गन्न्या, घमन्डि, भुन्या नमान्न्या, अरुको बिजेत गन्न्या, आमा बाबाको भुन्या नमान्न्या, बैगुनि र अस्हुद्दो हुन्याछुन्।