12 क्यानभुन्या तेइबेला तुमिहरुले क्या भुन्नुपर्न्या हो पबित्त आत्माले तुमिहरुकन सिकाउन्याछुन्।”
भिडबाट एक जुनाले इसुकन भुन्यो, “गुरुज्यु, मेरा दाजुकन भुनिदेउ, र तिनुले भाग बाडिदिनान्।”
क्यानभुन्या मु तुमिहरुकन यस्तो भुन्न्या सब्द र बुद्दि दिन्याछु, कि तुमिहरुका सत्तुरहरुको मुख बुजो लाग्न्या छ, र खन्डन गन्न पुनि स्हकन्यानाइ।
तब पबित्त आत्माले भरियार पत्तुरुसले तिनुहरुकन भुन्या, “मान्ठहरुका सासन गन्न्या र अगुवाहरु हौ,
स्तिफनसले पबित्त आत्माको सक्तिबाट बोल्दा, तिनुहरुले तेइको बिरोद गन्न स्हक्यानुन्।
तर स्तिफनस पबित्त आत्माले भरिकन सोर्गतिर यकोरो हेरिरयो, अनि परमेसोरबाट आउन्या महिमा, र इसुकन परमेसोरको दाइन्यापट्टि उबिया देख्या।