10 “अनि जोले मान्ठको छोराको बिरुद्दमै बोल्छ, तेइकन माफ हुन्याछ, तर जोले पबित्त आत्माको बिरुद्दमै खिसि गद्दोछ, तेइकन माफ हुन्यानाइ।
अनि इसुले भुन्या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्यानकि यिनुहरुले क्या गद्दाछुन् तेइ जान्नैनुन्।” अनि तिनुहरुले चिट्टा हाल्यार इसुका टाला भाग लाया।
हुन त मोइले पैला उनुको खिसि गर्याँ, दुख दियाँ र अपमान गर्याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्या हुनाले मोइले दया पायाँ।