लुका 12:1 - जुम्ली1 ताँइ हजारौँ मान्ठको भिड खेडिया, न्यास्हम्मकि एक अक्काकन कुल्चिन लाग्या। अरु मान्ठहरुकन भुन्नुभुन्दा पैला इसुले आम्ना चेलाहरुकन भुन्न लाग्या, “तुमिहरु फरिसिहरुको खमिरबाट सचेत रौ। तेइ खमिर तिनुहरुको कुइपाजि बिचार हो। Faic an caibideil |