9 तेइबिअ मु तुमिहरुकन भुन्छु, माग, अनि तुमिहरुकन दिन्याछ। खोज, अनि तुमिहरुले फेला पाड्न्याछौ। ढकढक्याउ, अनि तुमिहरुका लेखि परमेसोरले धेलो उगाडि दिन्याछुन्।
यइबिअ मु तुमिहरुकन भुन्दछु, तुमिहरुले प्रार्थनामै ज्या माग्छौ तेइ पायाँ भुन्न्या बिसास गर, र तेइ तुमिहरुको हुन्याछ।
मोइले तुमिहरुकन भुन्या जैथै स्हबैकन भुन्दछु, ‘चुनाखो होउ।’”
क्यानकि जोले माग्दोछ तेइले पाउन्याछ, जोले खोइदोछ तेइले फेला पाड्न्याछ र जोले ढकढक्याउन्छ तेइकालेखि परमेसोरले उगाडि दिन्याछुन्।