7 तेइ स्हात्याले भित्तैबाट भुन्यो, ‘मुकन भुटो नगर। धेलो अड्याइल्या, र मेरा छाचुरि मु स्हातै ओछ्यानमै छुन्। मु उठि तुमिकन केइ दिन स्हक्तैन।’”
क्यानकि मेरो एक स्हात्या टाडाबाट हुडिकन मोइति आयाछ, र तेइकन खान दिन्या मोइति केइनाइ।’
यति भुनि स्हक्या इसुले तिनुहरुकन भुन्या, “मु तुमिकन भुन्नाछु, स्हात्याको नाताले तेइ उठि तेइकन केइ नदेला, तर तेइले एकुरै माग्यो भुन्या तेइ उठि तेइकन खाँचो पर्या जति तेइकन दिन्याछ।
अनि घरका मालिकले उठिकन तेइ धेलो अड्याइ स्हक्यापछि, तुमिहरुले बाइरबाट ढुकि यइथो भुन्दै धेलो ढक्ढुक्याउदै भुन्न्याछौ ‘प्रभु, हाम्मा निम्ति धेलो उगाडिदेउ।’ “अनि तिनुले भुन्न्याछुन्, ‘तुमिहरु को हौ र काँबाट आयौँ मु रौँदैन।’
इसु तिनुहरु स्हात गया। कप्तानको घरैति इसु भया बेला, कप्तानले तिनुका स्हात्याहरुकन इसुति यइथो भुन्न पठाया, “ए प्रभु दुख नगर क्यानभुन्या तुमिकन मेरो घरभित्त ल्याउन्या लाएकको मु नाइ।