54 र इसुले बोल्या कुडामै उनुकन पक्डन्या दाउमै बस्या।
तेइपछि इसुकन कुडैकुडामै फसाउन्या भुनि तिनुहरुले कोइ फरिसिहरु र हेरोद राजाका मान्ठहरुकन इसुति पठाया।
कैले इसुले तेइकन पट्याइको दिनमै भलो गद्दाछुन् कि भुनि बदि लाउन मान्ठहरु इसुको चियोमै छिया।
जब इसु ताँइबाट निस्क्या, तब धर्मगुरुहरुले र फरिसिहरुले उनुको ठुलो बिरोद गद्दै मस्थै कुडाहरुमै इसुकन स्होद्न लाग्या,
तिनुहरुले मौका हेन्न लाग्या, र धर्मिभइ टोपल्न्या जासुसिहरुकन तिनुहरुले इसुति पठाया। इसुले भुन्या कुडामै फसाइ रोमि सरकारका सासकको हातमै स्हुम्पिन्या दाउमै छिया।
मान्ठहरुका अगेडि तिनुहरुले इसुकन केइ कुडामै दोस लाउन स्हक्यानुन् र इसुले दिया जबाक स्हुनिकन अचुम्म मान्या र छुपुक्क लाग्या।
तर तुमिले तिनुहरुको कुडा नमान क्यानकि तिनुहरुमद्दि चालिस जुना भुन्दा भौति मान्ठहरुले पावलकन नमार्यास्हम्म केइ पुनि नखान्या र नपिन्या किरिया खाइ पावलकन मान्न्या भुनि ढुकेर बस्याछुन्, र तिनुहरुले तुम्मो आग्याको आस गर्याछुन्।”