53 जब इसु ताँइबाट निस्क्या, तब धर्मगुरुहरुले र फरिसिहरुले उनुको ठुलो बिरोद गद्दै मस्थै कुडाहरुमै इसुकन स्होद्न लाग्या,
“तुमि धार्मिक अइनका गुरुहरुकन धिक्कार! क्यानकि तुमिहरुले धेलो उगाड्न्या परमेसोरको ग्यानको चापि ल्हियौ, तर तुमिहरु आपै पुनि भित्त गयानौ, अनि अरुकन पुनि पैन दियानौ।”
र इसुले बोल्या कुडामै उनुकन पक्डन्या दाउमै बस्या।
तिनुहरुले मौका हेन्न लाग्या, र धर्मिभइ टोपल्न्या जासुसिहरुकन तिनुहरुले इसुति पठाया। इसुले भुन्या कुडामै फसाइ रोमि सरकारका सासकको हातमै स्हुम्पिन्या दाउमै छिया।
तेइपछि इसुति कोइ सदुकिहरु आया। तिनुहरु स्हुइताछिया मर्याबाट कोइ ज्युँदिदैनुन्।
“नासरतका इसुको नाउँको मथ्थै बिरोद गन्नुपड्छ भुन्न्या मु आपैकन पुनि बिसास छियो।