52 “तुमि धार्मिक अइनका गुरुहरुकन धिक्कार! क्यानकि तुमिहरुले धेलो उगाड्न्या परमेसोरको ग्यानको चापि ल्हियौ, तर तुमिहरु आपै पुनि भित्त गयानौ, अनि अरुकन पुनि पैन दियानौ।”
जब इसु ताँइबाट निस्क्या, तब धर्मगुरुहरुले र फरिसिहरुले उनुको ठुलो बिरोद गद्दै मस्थै कुडाहरुमै इसुकन स्होद्न लाग्या,
तब सबाका मान्ठहरुले गमलिएलले स्हुम्जाया कुडा मान्या। अनि तिनुहरुले मुख्य चेलाहरुकन भित्त घोइर्यायर कुट्न लाया, र इसुको नाउँमै कैले नबोल्नु भुन्न्या आग्या दिइ तिनुहरुकन छोडिदिया।