5 अनि इसुले तिनुहरुकन भुन्या, “मानौ, तुमिहरुमद्दि एक जुनाको स्हात्या छ। मद्दिरात तेइति गइकन भुन्नोछ, ‘स्हात्या, मुकन तिन रोटा पुँइचो दे।
हाम्मा पापहरु माप गद्देउ क्यानभुन्या हामि पुनि हाम्मा बिरोदमै नराम्मो गन्न्याकन माप गद्दाछौ। हामिकन जाँचमै पड्न नदेउ।’”
क्यानकि मेरो एक स्हात्या टाडाबाट हुडिकन मोइति आयाछ, र तेइकन खान दिन्या मोइति केइनाइ।’