Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 11:49 - जुम्‍ली

49 तेइबिअ स्‍हबै कुडा जान्‍या परमेसोर भुन्‍नाछुन्, ‘मु तिनुहरुति मेरा रैबार्‍याहरु र अगमबक्‍ताहरु पठाउन्‍याछु। उनुहरु मद्‌दि कोइकन तिनुहरुले मार्‌न्‍या छुन् र कोइकन दुख दिन्‍याछुन्।’

Faic an caibideil Dèan lethbhreac




लुका 11:49
27 Iomraidhean Croise  

तिनुहरुले परमेसोरको रैबार ल्‍याउन्‍याहरुको हत्‍या गर्‍या, र तुमिहरु उनुहरुका च्‍यान स्‍हपाड्‌छौ। यइगरि तुमिहरु आम्‍ना पुर्खाहरुका काममै स्‍हाँचि छौ, र तिनुहरु स्‍हात मन्‍जुर हुन्‍छौ,


अनि इसुको नाउँमै पछ्‍ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्‍हबै देसका मान्‍ठहरुकन प्रचार हुनुपड्‌छ।


तर पबित्‍त आत्‍मा तुमिहरुमै आयापछि तुमिहरुले सक्‍ति पाउन्‍याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्‍तिको उन्‍तिम छेउस्‍हम्‍मै मेरा बार्‍यामै भुन्‍न्याछौ।”


तेइबेला कोइ परमेसोरका रैबार्‍या यरुसलेमबाट एन्‍टिओखियामै आया।


तुम्‍मो स्‍हाँचि दिन्‍या स्‍तिफनसकन रक्‍त मुसल गरि माद्‍दा मु सहमत छिया। अनि स्‍तिफनसकन मार्‌न्‍याहरुका टाला हेन्‍न बस्‍या छिया।’


तर तिनुहरु ठुलो डाको गाड्‌डै उठ्‌या, र आम्‍ना कान बुज्‍या, र तिनुहरुले एकैचोटि स्‍तिफनसकन कुट्‍या।


तर साउलले इसुमै बिसास गन्‍न्‍या मान्‍ठहरुकन नास गरिरया छियो। तेइले घर घरमै पसेर लोग्‍न्‍या र स्‍हैनिहरुकन रक्‍छुदै झ्‍यालखानमै हालिदिन्‍छियो।


Lean sinn:

Sanasan


Sanasan