48 तिनुहरुले परमेसोरको रैबार ल्याउन्याहरुको हत्या गर्या, र तुमिहरु उनुहरुका च्यान स्हपाड्छौ। यइगरि तुमिहरु आम्ना पुर्खाहरुका काममै स्हाँचि छौ, र तिनुहरु स्हात मन्जुर हुन्छौ,
“तुमिहरुकन धिक्कार! क्यानकि तुमिहरुका पुर्खाहरुले मार्या परमेसोरको रैबार ल्याउन्याहरुका च्यान तुमिहरु स्हपाड्छौ।
तेइबिअ स्हबै कुडा जान्या परमेसोर भुन्नाछुन्, ‘मु तिनुहरुति मेरा रैबार्याहरु र अगमबक्ताहरु पठाउन्याछु। उनुहरु मद्दि कोइकन तिनुहरुले मार्न्या छुन् र कोइकन दुख दिन्याछुन्।’