47 “तुमिहरुकन धिक्कार! क्यानकि तुमिहरुका पुर्खाहरुले मार्या परमेसोरको रैबार ल्याउन्याहरुका च्यान तुमिहरु स्हपाड्छौ।
तिनुहरुले परमेसोरको रैबार ल्याउन्याहरुको हत्या गर्या, र तुमिहरु उनुहरुका च्यान स्हपाड्छौ। यइगरि तुमिहरु आम्ना पुर्खाहरुका काममै स्हाँचि छौ, र तिनुहरु स्हात मन्जुर हुन्छौ,
“या जिद्दि गन्न्या मान्ठौ, कठ्ठोर हिर्दया र कुन्फुटा कान भयाहरु हौ, तुमिहरु जैलेपुनि पबित्त आत्माको बिरोद गद्दाछौ। तुमिहरुका पुर्खाले जैथो गर्या तुमिहरु पुनि तेइथै गद्दाछौ।
यिँ यहुदिहरुले नै प्रभु इसु ख्रिस्टकन र परमेसोरका रैबार्याहरुकन मार्या, र हामिकन पुनि दुख दिया, र परमेसोरकन मुन नपड्न्या काम गर्या, अनि स्हबै मान्ठहरुकन बिरोद गर्या।