45 धार्मिक अइनका गुरुहरु मद्दि एक जुनाले इसुकन भुन्या, “गुरुज्यु, तुमिले त यि कुडा गरि हाम्मो पुनि लाज गद्दाछौ।”
इसुले भुन्या, “तुमि धार्मिक अइनका गुरुहरुकन पुनि धिक्कार! क्यानकि बोक्न नसक्न्या भारि मान्ठहरुकन तुमिहरु जकाउदाछौ, तर तुमिहरु सयोग गन्न एक आङ्लाले पुनि ति भारिहरु छुनैनौ।
“तुमि धार्मिक अइनका गुरुहरुकन धिक्कार! क्यानकि तुमिहरुले धेलो उगाड्न्या परमेसोरको ग्यानको चापि ल्हियौ, तर तुमिहरु आपै पुनि भित्त गयानौ, अनि अरुकन पुनि पैन दियानौ।”
तर फरिसिहरु र धार्मिक अइनका गुरुहरुले युहन्नाबाट बप्तिस्मा नल्हिया हुनाले परमेसोरले स्हुच्याजो आम्ना निउति गर्यानुन्।