40 मुर्ख मान्ठौ, क्या तुमिहरुकन थाँ नाइ? परमेसोरले बाइरपट्टि स्हपाड्दा छुन् भुन्या तिनुले नै भित्तको पुनि स्हपाड्दा छुन्।
तर परमेसोरले तेइकन भुन्या, ‘याइ मुर्ख, आज रातै भित्त तेरो परान तोबाट ल्हिन्याछ, र ज्या कुडाहरु तोइले आम्नो निम्ति थुप्राया छै, ति स्हबै कैका हुनान्?’”
इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!