Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 11:4 - जुम्‍ली

4 हाम्‍मा पापहरु माप गद्‌देउ क्‍यानभुन्‍या हामि पुनि हाम्‍मा बिरोदमै नराम्‍मो गन्‍न्‍याकन माप गद्‌दाछौ। हामिकन जाँचमै पड्‌न नदेउ।’”

Faic an caibideil Dèan lethbhreac




लुका 11:4
31 Iomraidhean Croise  

अनि इसुले तिनुहरुकन भुन्‍या, “मानौ, तुमिहरुमद्‌दि एक जुनाको स्‍हात्‍या छ। मद्‌दिरात तेइति गइकन भुन्‍नोछ, ‘स्‍हात्‍या, मुकन तिन रोटा पुँइचो दे।


अनि क्‍या तुमिहरु तिँ अठार जुन तेइ सिलोआमको धररा ओद्‌दिकन मर्‍या छिया कि तिनुहरु स्‍हबै यरुसलेममै बइन्‍या मद्‍दि भौति अपरादि छिया भुनि ठान्‍छौ?


अनि इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरु क्‍यान सेइरयाछौ उठ र जाँचमै नपड्‌न प्रार्थना गर।”


ढाँरौनि पर्‍या बिउ तिँ हुन्, जोले बचन स्‍हुनि खुसि मान्‍नाछुन्। तर तिनुको जराहुनैनुन्, र तिनुहरुको बिसास केइ बेला स्‍हम्‍म हुन्‍छ, तेइबिअ जाँचको बेलामै तिनुको पतन हुन्‍छ।


तर प्रभु बिसासिला छुन्। उनुले तुमिहरुकन भरिला गराउन्‍याछुन् र दुस्‍टबाट जगाइ राख्‍न्‍याछुन्।


प्रभुले मुकन स्‍हबै अराम्‍मा कुडाबाट जोगाउन्‍याछुन्, र मुकन उनुको सोर्गको राज्‍यामै कुसलै ल्‍याउन्‍याछुन्। उनुको उकुरै महिमा होस्। आमेन।


Lean sinn:

Sanasan


Sanasan