39 तर प्रभु इसुले तिनुकन भुन्या, “तुमि फरिसिहरु बटुको र थालको बाइरपट्टि माइदाछौ, तर तुमिहरुको भित्त लोभ र खराबले भरिया छ।
तब इसुले तिनुहरुकन भुन्या, “मान्ठहरुका अगेडि आपुकन धर्मि ठर्याउन्या तुमिहरु नै हौ, तर परमेसोरले तुमिहरुका हिद्या बुइदाछुन। मान्ठहरुका म्हाँजौनो ज्या ठुलो हुन्छ, परमेसोरको हेराइमै तेइ घिन लाग्दो मानिन्छ।
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”
तर पत्तुरुसले भुन्या, “या हननिया, पबित्त आत्माकन टोट्ट्याउन्या र जग्गा बेच्या रुपियाँबाट नाप्नापा रुपियाँ आपुस्हात राख्न्या कुडा सैतानले क्यागरि तेरो मुनौदो राखिदियो?
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।
चोखा मुनभयाहरुकन स्हबै कुडा चोखो हुन्छुन्, तर अस्हुद्दो र बिसास नगन्न्याहरुकन केइ कुडा पुनि चोखो हुदैनुन्, तर तिनुहरुका मुन र स्हुचाइ बिग्डियाछुन्।