Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 11:34 - जुम्‍ली

34 तुम्‍मा आँखा हडको बत्‍ति जैथा हुन। तुम्‍मो आँखा ठिक छ भुन्‍या, तुम्‍मा स्‍हक्‍लै हड उज्‍यालो हुन्‍छ। तर तेइ अराम्‍मो छ भुन्‍या तुम्‍मो हड पुनि उद्‍यारो हुन्‍छ।

Faic an caibideil Dèan lethbhreac




लुका 11:34
28 Iomraidhean Croise  

तेइबिअ धर्मसास्‍तरमै यइथो लेख्‍याछ, “‘तिनुहरु हेन्‍न त हेद्‍दाछुन्‌, तर देख्‍तैनुन्, स्‍हुन्‍न त स्‍हुन्‍नाछुन्‌, तर बुइदैनुन्‌, नतर तिनुहरुले पच्‍छताप गन्‍न्‍याछिया, र तिनुहरुको पापको माप हुन्‍याछियो।’”


लोभ गन्‍नु, दुस्‍ट काम गन्‍नु, छल गन्‍नु, छोडुआ हुनु, रिस गन्‍नु, खिसि गन्‍नु, अनि घमन्‍डि र मुर्ख काम गन्‍नु हो।


तुमिहरुका आँखा भयार पुनि देख्‍तैनौ? कान भया पुनि स्‍हुन्‍दैनौ? क्‍या तुमिहरुकन थाँ नाइ?


यइबिअ चुनाखा होउ, तुमिति भया उज्‍यालो उद्‍यारो नहोस्।


अब हेर्, प्रभुको सजाय तोइमाथि पड्‌याछ। तो अब घामको उज्‍यालो नदेख्‍न्‍या कान्‍या हुन्‍याछै।” अनि तेइबेला तेइका आँखामै कालो बादल जैथो लाग्‍यो र तेइ आँखा नदेख्‍न्‍या भयो अनि तेइ आँखा नदेख्‍न्‍या भयोर हातले ओडोपुडो छाम्‍न लाग्‍यो।


तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्‍दिरमै जुम्‍मा हुन्‍छिया, र घर घरमै प्रभुभोज खान्‍छिया, अनि तिनुहरु खुसि हुनै र स्‍हुद्‍दो हिर्दयाले मिलिजुलि खान्‍छिया,


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


Lean sinn:

Sanasan


Sanasan