32 निनबेका मान्ठहरुले निसापमै यइ पुस्ता स्हात ढुकेर यइ पुस्ताकन बद्दि लाउन्याछुन्, क्यानकि तिनुहरुले योनाको प्रचारमै पछ्ताप गर्या छिया, र हेर, नेइ एक जुन छ, तेइ योनाभुन्दा ठुलो छ।
निसापको दिनमै तेइ पुस्ताका मान्ठहरु स्हात दख्खिन देसकि रानिले उबियर यइ पुस्ताका मान्ठहरुकन बद्दि लाउन्याछ, क्यानकि तिँ धत्तिका पल्ला कुनाबाट सोलोमनको बुद्दिका कुडा स्हुन्न आयइछि। तर हेर, नेइ एक जुन छ, जो सोलोमनभुन्दा ठुलो छ।