Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 11:31 - जुम्‍ली

31 निसापको दिनमै तेइ पुस्‍ताका मान्‍ठहरु स्‍हात दख्‍खिन देसकि रानिले उबियर यइ पुस्‍ताका मान्‍ठहरुकन बद्‌दि लाउन्‍याछ, क्‍यानकि तिँ धत्‍तिका पल्‍ला कुनाबाट सोलोमनको बुद्‌दिका कुडा स्‍हुन्‍न आयइछि। तर हेर, नेइ एक जुन छ, जो सोलोमनभुन्‍दा ठुलो छ।

Faic an caibideil Dèan lethbhreac




लुका 11:31
11 Iomraidhean Croise  

र पबित्‍त आत्‍मा ढुकुरको रुप ल्‍हि उनु माथि आयो अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्‍यारा छोरा हौ, तुमि स्‍हात मु मस्‍थै खुसि छु।”


अनि बादलबाट यइथो भुन्‍या एक डाको आयो, “यिँ मेरा छोरा हुन्, जैकन मोइले छान्‍या हुँ। यिनुको बचन स्‍हुन।”


Lean sinn:

Sanasan


Sanasan