29 मान्ठहरु खेडिदै छिया इसुले भुन्या, “यइ खराब पुस्ता हो। मुकन सोर्गबाट आया हौ भुनि मान्ठहरु चिनारि खोइदाछुन्, तर योनाको चिनारिबिना यइकन अरु चिनारि दिन्यानाइ।
अनि यइ बेबिचारि र पापि पुस्तामै जो मु देखि र मेरा बचन देखि स्हरम मान्नोछ, मान्ठको छोरा पुनि आम्ना बाबाको महिमामै पबित्त रैबार्यास्हात आउँदा तेइ देखि स्हरम मान्न्याछ।”
अरुहरुले इसुको जाँच गन्नाबिअ स्होद्या तुमि सोर्गबाट आया हौ भुन्या एक चिनारि देउ।
यइबिअ सुन्सारको सुरुबाटै स्हबै परमेसोरको रैबार ल्याउन्याहरुका रगतको लेखा यइ पुस्ता स्हात ल्हिन्याछ।
ताँइ हजारौँ मान्ठको भिड खेडिया, न्यास्हम्मकि एक अक्काकन कुल्चिन लाग्या। अरु मान्ठहरुकन भुन्नुभुन्दा पैला इसुले आम्ना चेलाहरुकन भुन्न लाग्या, “तुमिहरु फरिसिहरुको खमिरबाट सचेत रौ। तेइ खमिर तिनुहरुको कुइपाजि बिचार हो।
तब इसुले भुन्या, “ए बिसास नमान्या र मुर्ख पुस्ता, मु कैले स्हम्म तुमिहरु स्हात रौला, र तुमिहरुकन कति स्हम्म स्हौँला? तेरो छोराकन नेइ ल्या।”