27 इसुले यिँ कुडा बोल्दैछिया, भिडबाट कोइ एक स्हैनिले किक्काउदै भुनि, “धन्या तेइ स्हैनि जोले तुमिकन कोखौनि राखिन् र आम्ना दुत ख्वाइन्।”
सोर्गका रैबार्याले तिनुति गैकन भुन्या, “परमेसोरको अनुग्र पायै स्हैनि, तुमिकन मेरो जदेउ, परमप्रभु तुमि स्हात छुन्।”
अनि एलिसिबाले ठुल्लै डाको गाडि भुनिन्, “स्हैनिहरु मद्दि तुमि कति धन्याकि होउ, र तुम्मा कोखौदो भया भाउ धन्याको हो।
क्यानभुन्या उनुले मु जैथि हेला पायइकन टिठाया छुन्, अबदेखि पुडो स्हबैले जैलेपुनि मुकन धन्यकि भुन्न्याछुन्,
तब तेइ गयो र आपुभुन्दा जात्ति अराम्मा अरु सात आत्माहरुकन स्हातै ल्याउन्छ, र तिनुहरु भित्त पस्ताछुन र ताँइ बैताछुन्। तेइ मान्ठको पैलाको भुन्दा अइलेको दसा झन अप्ठारो हुन्छ।”
क्यानभुन्या ति दिन आइरया छुन्, जब मान्ठहरुले भुन्न्याछुन्, ‘धन्याकि हुन बाँजिहरु र भाउ नपाउन्या कोखहरु र दुत नप्याउन्या स्हैनिहरु।’