25 जैबेला तेइ फर्कि आउनोछ, तेइले तेइ घर झारिकन सप्पा र स्हपाडि राख्या फेला पार्यो।
“जैबेला भुतआत्मा मान्ठबाट निक्लुन्छ, तेइबेला तेइ भुत बैन ओबानो ठाँउ खोइदोछ र काँइ ठाँउ पाउनैन। तेइ भुन्नोछ, ‘मु निस्किया मेरै घरमै फित्ता जान्छु।’
तब तेइ गयो र आपुभुन्दा जात्ति अराम्मा अरु सात आत्माहरुकन स्हातै ल्याउन्छ, र तिनुहरु भित्त पस्ताछुन र ताँइ बैताछुन्। तेइ मान्ठको पैलाको भुन्दा अइलेको दसा झन अप्ठारो हुन्छ।”