24 “जैबेला भुतआत्मा मान्ठबाट निक्लुन्छ, तेइबेला तेइ भुत बैन ओबानो ठाँउ खोइदोछ र काँइ ठाँउ पाउनैन। तेइ भुन्नोछ, ‘मु निस्किया मेरै घरमै फित्ता जान्छु।’
अनि तेइ भुतआत्माले इसुकन बिन्ति गद्दै भुन्यो, “हामिकन यइ ठौरबाट नधपाइ देउ।”
तब इसुले मान्ठहरु आपुतिर डगुरि आया देख्यार तेइ भुतआत्माकन यइथो भुनि हप्काया, “याइ लाटो र कानगाड्या पाड्न्या भुतआत्मा, तेइबाट निस्केर बाइजा, फेरि कैले तेइ भित्त नपस् भुनि मु तोकन हुकुम गद्दोछु।”
जैबेला तेइ फर्कि आउनोछ, तेइले तेइ घर झारिकन सप्पा र स्हपाडि राख्या फेला पार्यो।