23 “जो मेरो पट्टि नाइ, तेइ मेरो बिरोदि हुन्छ, र जोले मु स्हात खेड्दैन, तेइले छरिछिट्टान पाड्छ।”
क्यानकि जो हाम्मो बिरुद्दमै नाइ, तेइ हाम्मो पछ्यामै हुन्छ।
तर तेइभुन्दा जोरिलो मान्ठ आइ तेइस्हात पसिलाग्यो र तेइकन झित्यो भुन्या, तेइले भर मान्या तेइका जुम्मै हतियारहरु उचेडि ल्हैजान्छ, र तेइका माल सुम्मानहरु उचेडेर बाँड्छ।
तर इसुले तिनुकन भुन्या, “तेइकन नरोख। क्यानभुन्या जो तुम्मो बिरुद्दमै नाइ, तेइ तुम्मो पछ्यमै हुन्छ।”