22 तर तेइभुन्दा जोरिलो मान्ठ आइ तेइस्हात पसिलाग्यो र तेइकन झित्यो भुन्या, तेइले भर मान्या तेइका जुम्मै हतियारहरु उचेडि ल्हैजान्छ, र तेइका माल सुम्मानहरु उचेडेर बाँड्छ।
इसुले भुन्या, “स्हुन, एउटो जोरिलो मान्ठले हतियार बोकिकन आम्नो घरको हेरबिचार गर्छ भुन्या, तेइको माल सुम्मानहरु जोगाउन्छ।
“जो मेरो पट्टि नाइ, तेइ मेरो बिरोदि हुन्छ, र जोले मु स्हात खेड्दैन, तेइले छरिछिट्टान पाड्छ।”