21 इसुले भुन्या, “स्हुन, एउटो जोरिलो मान्ठले हतियार बोकिकन आम्नो घरको हेरबिचार गर्छ भुन्या, तेइको माल सुम्मानहरु जोगाउन्छ।
“कोइले जोरिल्लो मान्ठका घरमै पसेर तेइको धुनमाल चोन्न खोइदोछ भुन्या, तेइले जोरिल्लो मान्ठकन पैला बान्नोछ। तेइपछि मात्तै तेइले जोरिल्लो मान्ठको घर चोन्न स्हक्तोछ।
तर परमेसोरको सक्तिले मु भुतहरु निकाल्छु भुन्या, परमेसोरको राज्या तुमिहरुति आइस्हक्याछ।”
तर तेइभुन्दा जोरिलो मान्ठ आइ तेइस्हात पसिलाग्यो र तेइकन झित्यो भुन्या, तेइले भर मान्या तेइका जुम्मै हतियारहरु उचेडि ल्हैजान्छ, र तेइका माल सुम्मानहरु उचेडेर बाँड्छ।