Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 11:20 - जुम्‍ली

20 तर परमेसोरको सक्‍तिले मु भुतहरु निकाल्‍छु भुन्‍या, परमेसोरको राज्‍या तुमिहरुति आइस्‍हक्‍याछ।”

Faic an caibideil Dèan lethbhreac




लुका 11:20
11 Iomraidhean Croise  

‘हाम्‍मा खुट्‍टामै टाँसिया तुमिहरुका सहरको धुलौटोसमेत हामि तुमिहरुका बिरुद्‌दमै परमेसोरको निसापको चिनारिका बिअ टकटक्‍याउँछौं। तर पुनि यइ जान, कि परमेसोरको राज्‍य नजिकै आयाछ।’


ताँइ भया मुदौरुहरुकन भलो गर, र सहरका मान्‍ठहरुकन भुन, ‘परमेसोरको राज्‍य तुमिहरुको नजिकै आइपुग्‍याछ।’


इसुले भुन्‍या, “स्‍हुन, एउटो जोरिलो मान्‍ठले हतियार बोकिकन आम्‍नो घरको हेरबिचार गर्छ भुन्‍या, तेइको माल सुम्‍मानहरु जोगाउन्‍छ।


“अब हेर, मु जान्‍नाछुकि तुमिहरु मद्‍दि स्हबै जो जोकन मोइले परमेसोरको राज्याको बार्‍यामै स्‍हुनाउँदै हड्‍या। तुमिहरुले मेरो मुख फेरि अब कैले पुनि देख्न्‍यानाइ।


परमेसोरले स्‍हबै मान्‍ठहरुकन स्‍हइ गरि निसाप गद्‌दाछुन भुनि यिँ कुडाले स्‍हाँचि दिन्‍छ। तेइबिअ तुमिहरु परमेसोरको राज्‍यको लायकको हुन स्‍हकोस्, जैका लेखि तुमिहरु दुख स्‍हइरयाछौ।


Lean sinn:

Sanasan


Sanasan