2 इसुले तिनुहरुकन भुन्या, “तुमिहरु प्रार्थना गन्न्याबेला यस्तो भुन्नु, “‘हे बाबा, स्हबैले तुम्मो पबित्त नाउँको सुम्मान गरुन्, राजा जस्तै तुम्मो सासन चलोस्।
एक दिन इसु कोइ एक ठौरमै प्रार्थना गरिरया छिया। तिनुले प्रार्थना गरि स्हक्यापछि तिनुका चेलाहरु मद्दि एक चेलाले भुन्यो, “हे प्रभु, युहन्नाले आम्ना चेलाहरुकन सिकाया जैथो हामिकन पुनि प्रार्थना गन्न सिकाउ।”
पावल, सिलास र तिमोथिबाट, परमेसोर बाबा र प्रभु इसु ख्रिस्टकन बिसास गन्न्या थेसलोनिके सहरमै भया मन्डलिका बिसासिहरुकन अनुग्र र सान्ति।
हाम्मा प्रभु इसु ख्रिस्टमै तुमिहरुको बिसासबाट गर्या काम, मायाले गर्या म्हिनेत र उनुमै धिर गर्या आसकन हाम्मा परमेसोर बाबाका अगेडि हामि बाद्दिनै स्हुम्जिन्छौं।
अब हामिकन माया गन्न्या र अनुग्रले अजम्बरिको हौसला र राम्मो आस दिन्या हाम्मा प्रभु इसु ख्रिस्ट आपैले या परमेसोर हाम्मा बाबाले,