19 मु बालजिबुलबाट भुतहरु निकाल्दोछु भुन्या, तुमिहरुका चेलाहरुले कैको सक्तिले तिनुहरुकन निकाल्दाछुन्? तुमिहरुका चेलाहरुले नै तुमिहरुको गल्ति देखाउन्याछुन्।
मालिकले तेइकन भुन्या, ‘ए अराम्मा कमारा! तोइले बोल्या कुडाबाट मु तोकन निसाप गन्याछु। ज्या नराख्या तेइ ल्हिन्या र ज्या नबोया तेइ काट्न्या मु कठ्ठर मान्ठ हुँ भुनि जान्याकै छिस्।
तब युहन्नाले भुन्या, “गुरुज्यु, एक जुनले तुम्मो नाउँमै छा धपाया हामिले देख्यौं, र हामिले तेइकन यस्तो गन्न दियानौं क्यानभुन्या तेइ हामि स्हात हड्न्या मान्ठ हैन।”
यहुदि झारफुक गन्न्याहरु ओडापुडा डुल्लै नराम्मो आत्मा लाग्याहरुकन प्रभु इसुको नाउँ गाड्दै यइथो भुन्या, “पावलले प्रचार गर्या इसुका नाउँमै मु तोकन निक्लि जान्या आग्या गद्दोछु।”