16 अरुहरुले इसुको जाँच गन्नाबिअ स्होद्या तुमि सोर्गबाट आया हौ भुन्या एक चिनारि देउ।
मान्ठहरु खेडिदै छिया इसुले भुन्या, “यइ खराब पुस्ता हो। मुकन सोर्गबाट आया हौ भुनि मान्ठहरु चिनारि खोइदाछुन्, तर योनाको चिनारिबिना यइकन अरु चिनारि दिन्यानाइ।