13 तुमिहरु खराब भइकन आम्ना टटुकिहरुकन राम्मो कुडाहरुदिन जान्याछौ भुन्या, तब तुमिहरुका सोर्गका बाबाति माग्न्याहरुकन पक्का पबित्त आत्मा दिन्छुन्।”
या अन्डा माग्या तेइकन बिच्छि देला?
इसुले तिनुहरुकन भुन्या, “तुमिहरु प्रार्थना गन्न्याबेला यस्तो भुन्नु, “‘हे बाबा, स्हबैले तुम्मो पबित्त नाउँको सुम्मान गरुन्, राजा जस्तै तुम्मो सासन चलोस्।
यति अधर्मि न्यादिसले निसाप गर्यो भुन्या अनि परमेसोरले उनुकन रात दिनै पुगाड्न्या आम्ना छानियाकाहरुको पुनि निसाप गद्दाछुन्। क्या उनुले तिनुहरुका निम्ति बार गद्दाछुन् र? गद्दैनुन्।
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
क्यानभुन्या हामि पुनि एक चोटि मुर्ख, भुन्या नमान्न्या, बराल्लिया, कुबिचार र सुखचैनमै फस्याछियौं, इबि खोइन्या र रिस गन्न्या कुडामै दिन काट्न्या, मान्ठहरु हामिकन घिन मान्ना छिया र आपु आपु घिन मानामान गद्दाछियौं।