10 क्यानकि जोले माग्दोछ तेइले पाउन्याछ, जोले खोइदोछ तेइले फेला पाड्न्याछ र जोले ढकढक्याउन्छ तेइकालेखि परमेसोरले उगाडि दिन्याछुन्।
तुमिहरु मद्दि कैको बाबा होला, जैको छोराले रोटो माग्या तेइकन ढुङ्गो देला, या माछा माग्या माछा स्हट्टा स्हाप देला?
तेइबिअ मु तुमिहरुकन भुन्छु, माग, अनि तुमिहरुकन दिन्याछ। खोज, अनि तुमिहरुले फेला पाड्न्याछौ। ढकढक्याउ, अनि तुमिहरुका लेखि परमेसोरले धेलो उगाडि दिन्याछुन्।
तिनुहरु बाद्दिनै प्रार्थना गरुन् र झर्को नमानुन् भुन्न्या हेतुले इसुले तिनुहरुकन एक उखान भुन्या,