1 एक दिन इसु कोइ एक ठौरमै प्रार्थना गरिरया छिया। तिनुले प्रार्थना गरि स्हक्यापछि तिनुका चेलाहरु मद्दि एक चेलाले भुन्यो, “हे प्रभु, युहन्नाले आम्ना चेलाहरुकन सिकाया जैथो हामिकन पुनि प्रार्थना गन्न सिकाउ।”
“तर खाँचो एक्कै कुडाको छ, तेइ राम्मो कुडा मरियामले छान्याइछ, तेइबाट उच्याडिन्यानाइ।”
इसुले तिनुहरुकन भुन्या, “तुमिहरु प्रार्थना गन्न्याबेला यस्तो भुन्नु, “‘हे बाबा, स्हबैले तुम्मो पबित्त नाउँको सुम्मान गरुन्, राजा जस्तै तुम्मो सासन चलोस्।
एक दिन इसु डाँडामै प्रार्थना गन्न गया र परमेसोर स्हात प्रार्थना गद्दै पुरै रात काट्या।
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”
एक चोटि इसु एक्लै प्रार्थना गरिरया बेला, चेलाहरु तिनु स्हात छिया, इसुले तिनुहरुकन स्होद्या, “मान्ठहरुले मुकन को हो भुन्दाछुन्?”
यि कुडा भया लग्बक आठ दिनपछि पत्तुरुस, युहन्ना र याकुबकन आपु स्हात ल्हियार प्रार्थना गन्न इसु डाँडामै गया।