Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 10:9 - जुम्‍ली

9 ताँइ भया मुदौरुहरुकन भलो गर, र सहरका मान्‍ठहरुकन भुन, ‘परमेसोरको राज्‍य तुमिहरुको नजिकै आइपुग्‍याछ।’

Faic an caibideil Dèan lethbhreac




लुका 10:9
15 Iomraidhean Croise  

इसुले फेरि भुन्‍या, “परमेसोरको राज्‍याकन मु क्‍या स्‍हात दाँजु? या को उखानमै यइको बयान गरुँ?


अनि चेलाहरुले मथ्‍थै भुतहरुकन धपाया, र मथ्‍थै मुदौराहरुकन चोखो घसेर भलो गर्‍या।


तर जब तुमिहरु कोइ सहरमै जान्‍छौ र तिनुहरुले तुमिहरुकन सुम्‍मान गद्‌दैनुन्, तब निस्‍केर तेइ सहरका मुल बाटाहरुमै गइ यइथो भुन,


‘हाम्‍मा खुट्‍टामै टाँसिया तुमिहरुका सहरको धुलौटोसमेत हामि तुमिहरुका बिरुद्‌दमै परमेसोरको निसापको चिनारिका बिअ टकटक्‍याउँछौं। तर पुनि यइ जान, कि परमेसोरको राज्‍य नजिकै आयाछ।’


इसुले तिनुहरुकन परमेसोरको राज्‍य आइगो भुन्‍न र कैठ लाग्‍याहरुकन भलो गन्‍न पठायाहुन्।


अनि पावलले यइथो भुन्‍या, “यइबिअ तुमिहरुकन थाँ होस्‌ कि परमेसोरले दिया यइ मुक्‍तिको राम्‍मो रैबार अरु जातिका निम्‍ति पठाइया छ, र तिनुहरुले स्‍हुन्‍न्‍याछुन्।”


तिनुले खुलमखुला र आँटिलो भयर परमेसोरको राज्‍याको प्रचार गद्‌दाछिया, र प्रभु इसु ख्रिस्‍टको बार्‍यामै सिच्‍छ्‍या दिन्‍छिया।


Lean sinn:

Sanasan


Sanasan