7 तिनुहरुले दिया चिजहरु खाउ पेउ र तेइ घरमै बस। क्यानभुन्या खेतालाहरु आम्नो जेलाको लायक हुन्छ। घर घर बास नगरि हड।
इसुले तिनुहरुकन भुन्या, “जब कोइ घरमै पैथाछौ, तब तेइ गाउँबाट ननिस्कुन्जै तेइ घरमै बस्नु।
यति ताँइ सान्ति मुन पराउन्या मान्ठ रैछ भुन्या तुमिहरुको सान्ति तेइस्हात रन्याछ, तर रैनछ भुन्या तेइ सान्ति तुमिहरु स्हातै फर्कि आउन्याछ।
जो घरमै तुमिहरु जानास्हौ ताँइ बस, र तेइ गाउँबाट बिदा नहुदा स्हम्म तेइ घरमै बस।
अनि लिडिया र तिनुका घरा स्हबै झानले प्रभुमै बिसास गर्यार बप्तिस्मा ल्हिया। र तेइले हामिकन बिन्ति गद्दै भुनि, “यति तुमिहरुले मुकन स्हाँच्चै प्रभुमै बिसास गन्न्या बुइनि ठराउँदाछौ भुन्या मेरो घरमै आइकन बसिदेउ।” यइगरि तेइले हामिकन आम्ना घर आइदेउ भुनि कर गरि।
तेइपछि हाकिमले पावल र सिलासकन आम्ना घर ल्हि खच्च ख्वाया। तिँ र तिनुका झानले परमेसोरकन बिसास गर्या हुनाले स्हबै खुसि भया।
पावल र सिलास झ्यालखानबाट निस्क्यापछि लिडियाको घरमै गया, र ताँइ प्रभुकन बिसास गन्न्या दाजुभाइस्हात भेटगाट गर्या र तिनुहरुकन आँट दिइ छुट्या।
तिनुहरु घरघरै डुल्या अल्छो मान्न्या तेति मात्तै हैन अक्का खिसि गन्न्या, बोल्ल नमिल्या कुडा गन्न्या हुनिछुन्।
म्हिनेत गन्न्या किसानले नै बालिको पैलो भाग पाउनुपड्डोछ।