6 यति ताँइ सान्ति मुन पराउन्या मान्ठ रैछ भुन्या तुमिहरुको सान्ति तेइस्हात रन्याछ, तर रैनछ भुन्या तेइ सान्ति तुमिहरु स्हातै फर्कि आउन्याछ।
अनि जो घरमै तुमिहरु पैथाछौ पैलै भुन, ‘तेइका झानकन सान्ति होस!’
तिनुहरुले दिया चिजहरु खाउ पेउ र तेइ घरमै बस। क्यानभुन्या खेतालाहरु आम्नो जेलाको लायक हुन्छ। घर घर बास नगरि हड।
अब सान्तिका प्रभु आपैले स्हबै सुमय, जस्हतस्हरि तुमिहरुकन सान्ति देउन्। प्रभु तुमिहरु स्हबैस्हात रौउन्।